मियामीमा श्रीमान्सँग सन् २००९ मा घुम्न जाँदा फोटोग्राफरले त्यो फोटो खिचेको कुरा बिहीबार मात्र बाहिर आयो । तर, ट्विटरमा त्यो फोटोलाई राष्ट्रपतिको भन्दै लाखौँले सेयर गरेका छन् । गलत फोटोमा नाम जोडिएको किन नहोस्, कोलिन्दाको लोकप्रियता भने बढेको छ । त्यसैले पनि होला, इन्टरनेटमा भाइरल भएको यो फोटोको विषयमा क्रोएसियाको राष्ट्रपति कार्यालयले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।नयाँ पत्रिकाबाट
08 January 2016
राष्ट्रपति बिकिनीमा देखिएपछी
Subscribe to:
Post Comments
(
Atom
)
No comments :
Post a Comment