टेक्सासमा
बस्ने गायीकाले कमाराबिरुद्दको संस्था ‘ग्लोबल सिटिजन’ का लागी लेखेको एक निबन्धमा
यस्तो दर्दनाक खुलासा गरेकि हुन । “मामाथी भएको पहिलो बलत्कार मेरो यौन कमारा
जीवनको शुरुवात थियो “ उनले लेखेकि छन ।
“त्यसपछि
उसले मलाई बिस्तारै घरहरुमा, होटलहरु तथा पार्टीहरुमा पुरुषहरुसँग यौन कृयाकलापका
लागी लैजान थाल्यो । मलाई अरु केटाकेटि तथा पुरुषहरुसँग नाङ्गा भिडियो खिच्न बाध्य
पारिन्थो । म जनावरहरुजस्तै बन्धनमा राखिएकि थिए । “













