08 January 2016

आर्थिक बृद्दिदर कम हुने मुलुकको सुचीमा नेपाल एसियामै पहिलो

Image result for Economic growth going down८ जनावरी २०१५, काठमाण्डौ- चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दक्षिण एसियामै कमजोर १.७ प्रतिशत हुने विशव बैंकको प्रक्षेपण छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।
सबैभन्द्या राम्रो आर्थिक वृद्धि भारतको ७.८ प्रतिशत हुनेछ। भुटानको ७.२, बंगलादेशको ६.८, श्रीलंकाको ५.६ प्रतिशत वृद्धि हुने विश्व बैंकको प्रक्षेपण रहेको छ।
आगामी वर्ष भने नेपालको आर्थिक वृद्धि सन्तोषप्रद हुने प्रक्षेपण विश्व बैंकको छ। नेपालको आर्थिक वृद्धिदर सन् २०१७ मा ५.८, ०१८ मा ४.५ प्रतिशत वृद्धिदर हुने बिश्व बैँकको अाँकलन छ। विश्व बैँकका अनुसार गत वर्ष २०१५ मा नेपालको अार्थिक वृद्धी ३ दशमलब ४ प्रतिशत थियो।

No comments :

Post a Comment