05 December 2015

दिल्लीमा आतकंबादी हमला

५ डिसेम्बर २०१५, नया दिल्ली- विश्वमा आतकंबादी हमलाहरु भइरहदा भारतीय संचारमाध्यमहरुले भारतको नयादिल्लीमा समेत आतकंबादी हमला हुनसक्ने दाबीहरु गरिरहेका छन । भारतीय प्रहरीको हवला दिदै News24online India News ले लस्करका आतकंबादी दिल्लीमा घि‍ुमिरहेका र हमलाका लागी उपयुक्त मौका कुरेर बसिरहेको लेखेको छ । यसले लस्करका दुई आतकंबादीहरु दुजाना र ओकासा जम्मु-कश्मिरको बाटो हुदै कश्मिरमा आएको बताएको छ ।


यसैगरी खतरनाक आतकंबादीहरु नाम बदलेर भारतमा बसिरेको पनि दाबी गरेको छ । दिल्ली पुलिसले यसबारेमा मे १ मै FIR दर्ता गरिसकेको र यसको रिपोर्ट गत शनिबार एंटि टेरर कोर्टलाई दिएको बताएको ।

No comments :

Post a Comment