अमेरीकाकाको कोलोराडोमा भएको उक्त हमलामा पाँच जना सुरक्षाकर्मी सहित १ दर्जन मानिस घाइते भएको बिबिसीले जनाएको छ ।
बिबिसका अनुसार कोलोराडोको एक परिवार नियोजन क्लिनिकमा लुकेर बसेका आक्रमणकारीले प्रहरीमाथि गोली चलाएसँगै केही बेर दुवैपक्षबिच दोहोरो भिडन्त भएको थियो ।
केही आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान थालेको छ ।
No comments :
Post a Comment