अदालतको फैसलापछि प्रतिवेदनले गौतमका विषयमा गलत तथ्य औंल्याएको खुलेको छ । राजस्व अनुसन्धान विभागका उपमहानिर्देशक राममणि दुवाडीको संयोजकत्वमा सरकारद्वारा गठित युनिटी लाइफ इन्टरनेसनलका संस्थापक सञ्चालक सदस्य भनेर दोषी करार गर्दै कारबाहीको सिफारिस गरेको थियो । कम्पनी रजिष्टारको कार्यालयले विश्वनाथ गौतम नामको व्यक्ति कहिल्यै युनिटी सञ्चालक सदस्य नरहेको भन्दै गृह मन्त्रालयमा परिपत्र गरेको छ । अदालतबाट जेल सजाय समेत भएर थुनामा गएपछि गौतम कर्मचारीको हैसियतमा ६ महिनामात्र काम गरेको तथ्य खुलेको छ, आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
28 November 2015
बिना कसुर पाँच वर्ष जेल
Subscribe to:
Post Comments
(
Atom
)
No comments :
Post a Comment