28 November 2015

श्रीमान खाडीमा, जिउँदो बच्चा फालीन आर्यघाट क्षेत्रको झाडीमा

बिहान करीब ८ बजेतिर एक महिलाले पशुपती आर्यघाट क्षेत्रमा हडबडाउदै एक जीपर ब्याग हुर्याउछिन । महानगरीय प्रहरीको फोहोर नियन्त्रण गस्ती टोलीले निशेधित क्षेत्रमा फोहोर फालेको देखेर त्यहा पुग्छन र फोहोर र फोहोर फाल्ने दुबैलााई नियन्त्रणमा लिन्छन । तब उनिहरु छक्क पर्छन ।

No comments :

Post a Comment