21 November 2015

जनकपुरमा बम बिष्फोट


 २१ नोभेम्बर २०१५, जनकपुर- जनकपुरको क्याम्पस चोकमा भर्खरै बम बिष्फोट भएको छ | बिष्फोटमा परि घाइते भएका एक जनालाई जनकपुर अञ्चल अस्पतालमा उपचारको लागि लगिएको जनकपुर सम्बादाताले जनाएका छन् | बिष्फोट कसले र किन गरायो भन्ने जानाकारी भने आइ सकेको छैन |

No comments :

Post a Comment