आइतबार संविधान सभामा सुदुरपश्चिमका ४० सभासदले संविधान निर्माण प्रक्रियासँगै मधेसवादी दलसँग वार्ता गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।कांग्रेस नेता रमेश लेखकले संविधान निर्माण प्रक्रिया अघि बढिसकेकोले तीन दलले असन्तुष्ट मधेसवादी दलसँग वार्ता गर्दै अगाडि बढ्नु पर्ने बताए ।उनले अखन्ड सुदुरपश्चिमलाई संविधान संशोधन गर्दै टुक्र्याउने चर्चा चलको बताउँदै अखन्ड सुदुरपश्चिमलाई अखण्ड नै छाड्न माग गरेका छन् । उनले भने, 'कसैको माग पुरा गर्न संशोधन गरे हामीलाई मान्य हुँदैन । सुदुरपश्चिमलाई टुक्र्याउने काम नगरियोस् ।'
13 September 2015
सुदुरपश्चिमका सभासदद्वारा प्रक्रिया नरोक्न माग
आइतबार संविधान सभामा सुदुरपश्चिमका ४० सभासदले संविधान निर्माण प्रक्रियासँगै मधेसवादी दलसँग वार्ता गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।कांग्रेस नेता रमेश लेखकले संविधान निर्माण प्रक्रिया अघि बढिसकेकोले तीन दलले असन्तुष्ट मधेसवादी दलसँग वार्ता गर्दै अगाडि बढ्नु पर्ने बताए ।उनले अखन्ड सुदुरपश्चिमलाई संविधान संशोधन गर्दै टुक्र्याउने चर्चा चलको बताउँदै अखन्ड सुदुरपश्चिमलाई अखण्ड नै छाड्न माग गरेका छन् । उनले भने, 'कसैको माग पुरा गर्न संशोधन गरे हामीलाई मान्य हुँदैन । सुदुरपश्चिमलाई टुक्र्याउने काम नगरियोस् ।'
Subscribe to:
Post Comments
(
Atom
)
No comments :
Post a Comment