काठमाडौं, भूकम्पसम्बन्धमा विश्वभरकै अध्ययन–अनुसन्धान गर्दै आइरहेको अमेरिकी भूगर्भ विभागले नेपालमा ७.८ रेक्टर स्केलसम्मको अझै अर्काे भूकम्प जान सक्ने अनुमान सार्वजनिक गरेको छ ।
उक्त विभागले मे समहिनाभरि नेपालमा भूकम्प जान सक्ने रिपोर्ट सार्वजनिक गर्दै ७.८ रेक्टरको भूकम्प जान सक्ने तर त्यसकाे सम्भावना चाहिँ केवल २ प्रतिशत मात्रै रहेको उल्लेख गरेको छ । सम्भावन २ प्रतिसतमात्र भएपनि यदी गइहालेमा ठुलो क्षती हुने भन्दै सचेत रहन सबैलाई आग्रह गरिएको छ।
No comments :
Post a Comment