14 May 2015

महिलाले मन पराउने पोर्न सामाग्री के के हुन त ?

Woman-lying-on-bed-with-Laptopमहिला तथा पुरुषहरुले अनलाइनमा कस्ता कस्ता पोर्न सामाग्रीहरु खोजी गर्छन् भन्ने विषयमा गरिएको अध्ययनले अनौठो खाले नतिजा प्रस्तुत गरेको छ ।
अमेरिकाको एक एडल्ट साइटले गरेको अध्ययन अनुसार अनलाइनमा पोर्न सामाग्रीहरु खोज्ने तथा हेर्ने मामिलामा पुरुष तथा महिलामा गुणात्मक भिन्नता हुने गरेको छ ।
अध्ययन अनुसार महिलाहरुले अनलाइनमा समलिंगी महिला बीचको यौन सम्बन्धका पोर्न सामाग्रीका साथै तिनजना पुरुष महिलाबीच भएको सामूहिक सेक्सका सामाग्रीहरु हेर्न रुचाउँछन् ।
त्यस्तै महिलाहरुले पुरुष-पुरुषबीचको गे सेक्स भिडियो पनि अत्यन्तै रुचाउने गरेको पाइएको छ । तथापि महिला र पुरुषबीचको सामान्य यौन
सम्पर्कका सामाग्रीहरुमा भने महिलाहरुको खासै रुची नदेखिने गरेको समेत अध्ययनले देखाएको छ ।
उता पुरुषको पोर्न रुचीको सन्दर्भमा हेर्दा पुरुषहरुले किशोरीहरु सम्मिलित पोर्न सामाग्री सबैभन्दा बढि रुचाउने गरेका छन् । त्यस्तै निकै परिपक्व अर्थात् उमेर पाकेका महिलाहरुको पोर्न सामाग्रीमा पनि पुरुषको बढि रुची देखिने गरेको छ ।
समग्रमा समलिंगी यौन सम्बन्धका पोर्न सामाग्रीप्रति महिलाको रुची पुरुषको भन्दा ३२ गुणा बढि तथा तिनजनाबीचको सेक्सका दृश्यप्रति महिलाको रुची पुरुषको भन्दा ७५ प्रतिशत बढि रहेको समेत पाइएको छ ।
तर कुनै सेलिब्रेटीको पोर्न साामग्रीको खोजीमा भने महिला र पुरुषबीचमा समानता देखिएको छ । पोर्नका पारखी महिला र पुरुष दुबैको पहिलो रोजाइमा टेलिभिजन स्टार किम कार्दशिन परेकी छिन् ।

No comments :

Post a Comment