19 April 2015

रियल लाइफका जोकर ऋषि अब चलचित्रमा

६ बैसाख २९७२, काठमाडौँ- रियल लाइफमा दर्शकलाई भरपुर मनोरंजन दिईरहेका बरिस्ठ हास्य-पत्रकार ऋषि धमलालाई अब दर्शकले चलचित्रमापनि देख्न पाउने भएका छन्  । उट्पट्याङ्ग पत्रकारिता गरेर नेपाली दर्शकलाई भरपुर मनोरंजन दिइरहेका धमला पछिल्लो समय नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काको इन्टरभ्युपछि निक्कै कु-चर्चित बनेका थिए । उनको चलचित्रले कति दर्शकलाई ठहरै पार्ने हो हेर्न बाकि छ ।

No comments :

Post a Comment