अख्तियारको टोली प्रहरीसहित शुक्रबार दिउँसो पाटनढोकास्थित दिक्षितको घरमा पुगेको थियो । आजको नयाँ पत्रिकादैनिकमा समाचार छ ।
अख्तियारको छानविन अनुसार कनकमणि र श्रीमती शान्तले विभिन्न संस्था तथा निकायबाट तलब, भत्ता, लाभांश र सुविधाबापत पाँच करोड आम्दानी गरेको तर १२ करोडभन्दा बढी खर्च गरेको देखिएन्छ । सात करोड कहाँबाट आयो भन्ने जवाफ भेटिएको छैन ।
No comments :
Post a Comment