'धुम ४'मा हुने 'धुम गर्ल'लाई नयाँ खबर बाहिरिएको छ। फिल्ममा यसराज फिल्मसबाट नै बलिउडमा डेब्यू गरेकी अभिनेत्री परिनिती चोपडा फाइनल भएको बताइएको छ. आफ्नो मोटो शरिरलाई स्पोर्टी लुकमा ढालेकी परिनिती नै फिल्मकी अभिनेत्री हुन् भन्ने कुरा आशंका गर्ने ठाँउ छैन किनकी फिल्ममा कास्ट हुने गरेकी अभिनेत्रीहरुको 'बिकिनी बडी'मा अहिले परिनिती फिट खान्छिन्।
19 January 2016
को होला त 'धुम- ४' को धुम गर्ल ?
Subscribe to:
Post Comments
(
Atom
)
No comments :
Post a Comment