इार्सागुम्बाले नेपाली अर्थतन्त्रमा पारेको प्रभावको विषयमा राष्ट्र बैँकले गरेको अनुसन्धानको सुझावमा यस्तो उल्लखे गरिएको छ।
तिब्बततर्फ हुने यार्सागुम्बाको चोरी निकासीलाई निरुत्साहित गर्न सम्भव भएसम्म उत्तरतर्फका रणनीतिक ठाउँहरुमा विशेष गरी यार्सागुम्बा संकलन हुने मौसममा अस्थायी सुरक्षा चौकी स्थापना गर्नु उचित हुने पनि अध्ययनको निष्कर्ष छ।
अार्थिक वर्ष २०७०÷७१ म ४ अर्ब ९२ करोड रुपैयाँ बराबरको यार्सागुम्बा संकलन गरिएको थियो।
No comments :
Post a Comment