मोदी मंगलबार सिक्किमको राजधानी गंगटोकमा सिक्किम जैविक उत्सव-२०१६ को उद्घाटनका लागि त्यहाँ पुगेका थिए। मोदीले सिक्किमको राजधानी गंगटोकलाई भारतको पहिलो अर्गानिक राज्य घोषणा गरे।
जस्तै दुःखमा पनि धैर्य रहने सिक्किम राज्यका जनताको विशेषता रहेको भन्दै मोदीले सिक्किमको प्राकृतिक साैन्दर्यको विश्व समुदायले नक्कल गर्नुपर्ने बताए।
मोदीले सिक्किमलाई छिटै रेलवे नेटवर्कमा जोडिने अाश्वासन दिए।
फोटोहरूः
No comments :
Post a Comment