भूकम्पको कारण २ सय भन्दा बढी घरहरु क्षतिग्रस्त भएको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रवक्ताले सोमबार जानकारी दिएका हुन् ।
यस भूकम्पमा परी घाइते भएका मध्ये तीन जनाको अवस्था गम्भीर भएको र अन्यको सामान्य रहेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोले बताए ।
भूकम्पको कारण २३९ वटा घर पूर्ण रुपमा क्षतिग्रस्त भएको हालसम्म प्राप्त पछिल्लो अवस्थामा जनाइएको छ ।
भूकम्प ५।४ रिक्टर स्केलको मापन गरिएको भूगर्भअध्ययन संस्थाले जनाएको छ । सो भूकम्पको केन्द्रविन्दु बुरु सुल्तानबाट ६६ किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर गहिराईमा रहेको जनाइएको छ ।
No comments :
Post a Comment