04 December 2015

तलब बढाउन आग्रह गर्न बाबुराम दिल्ली जादै

naya sakti program baburam bhattarai (15)४ डिसेम्बर २०१५, काठमाण्डौ- पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति निर्माण अभियानका संयोजक डा. बाबुराम भट्टराई शुक्रबार भारत प्रस्थान गरेका छन् । विश्व बैंकको आयोजनामा हुन लागेको एक कार्यक्रममा सहभागी हुनका लागि आज मुम्बाई प्रस्थान गरेका हुन् । आज दिउँसो २:४० बजे जेट एयरवेजमार्फत उनी मुम्बई लागेका हुन् । उहाँ मंसिर २० गते काठमाडौं फर्कने कार्यक्रम रहेको भट्टराई स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिएका छन् । मंसिर १९ गते मुम्बईमा हुने ““Sustaining the Progress on Nepal-India Economic Relations”” विषयको छलफल कार्यक्रममा भट्टराई सहभागी हुनेछन् । पाण्डेले भारत भ्रमणका क्रममा कुनै राजनीतिक भेटघाट नहुने बताएका छन् । माअोबादीका केही नेताले यस भ्रमणका समयमा 'रअ' को एजेन्ट भएबापत आउने उनको पारिश्रमिकको बारेमा पनि उनको कुरा हुने बताएका छन । उनको नेपालमा जिम्मेवारी बढेकाले, पारिश्रमिक पनि बढ्ने अपेक्षा गरेका छन ।

No comments :

Post a Comment