17 December 2015

कुलेश्वरमा २० वर्षे युवती मृत भेटिइन्

Image result for dead body found in Kuleshwor१७ डिसेम्बर २०१५, काठमाडौं— काठमाडौं महानगरपालिका–१४ कुलेश्वर चुन्यभैरव मार्गमा बस्ने एक युवती ओछ्यानमै मृत भेटिएकी छिन्। डोटी दिपायल सिलगढी नगरपालिका–४ घर भएकी २० बर्षीया रविना महतराज विहिबार आफु सुत्ने ओछ्यानमा मृत भेटिएको प्रहरीले जनाएको हो।

यसैगरी भक्तपुर नगरपालिका–२ च्यामसिंह स्थित प्रतिक्षालयमा विहिबार नाम,थर,वतन खुल्न नसकेका करिब ७५ वर्षका एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

No comments :

Post a Comment