पुजनाको भनाइ अनुसार फिल्म राजधानीको एक्काइस वटाहल सहीत उपत्यका बाहीर पनि प्रदर्शनमा आउदै छ ।सडक बालबालिकाको कथा बोकेको फिल्मको आम्दानी अनाथालय निर्माणको लागि खर्च गर्ने पनि उनले बताइ सकेकी छिन ।निर्मल शर्माको निर्देशनमा बनेको चकलेट फिल्ममा अयुषमान घिमिरे ,नम्रता झा पनि मुख्य भुमीकामा रहेका छन ।फिल्मको प्रचारको लागि उनि फिल्ममा अभिनीत बाल बालिका सहीत सक्रीय भइरहेकी छिन ।फिल्मको प्रदर्शन ब्यबस्थीत हुन नसक्दा फिल्मले चलेपनि हल छाड्नु पर्ने बाध्यता कायमै छ ।
04 December 2015
निकै तनाबमा पुजना, उनलाई आयो धम्की
Subscribe to:
Post Comments
(
Atom
)
No comments :
Post a Comment