27 November 2015

मुम्बईमा आफ्नै क्लासकी साथीलाई चार जना मिलेर बलात्कार, भिडियो व्हवाट्स एपमा


२७ नोभेम्बर २०१५, मुम्बई- भारतको मुम्बईमा आफ्नै कक्षाकि साथीलाई चारजना मिलेर बलात्कार गरी भिडियो बनाएर ह्वाटसएपमा अएलोड गरेका छन । उनीहरुले नोभेम्बर ८ तारीकदेखी लगातार यसरी बलात्कार गरुरहेको खुलेको छ । 

सँगै क्लासमा पढने भएकाले उनीहरु एक अर्काको धरमा पढ्न जाने गरेका थिए । आठ नोभेम्बरका दिन एकजनाले केटी साथीलाई उनको घरमा बोलाए र चारैजना मिलेर समुहिक बलात्कार गरेका थिए । पहिलो दिनको भिडियो बनाएर सो भिडियो समाजीक सञ्जालमा सार्वजनिक गर्ने धम्कि दिएर तिनीहरुले लगातार युवतीलाई बलात्कार गर्दै आईरहेका थिए । 

भिडियो व्हाट्सएपमार्फत केटीको आफन्तकोमा पुगेपछी उनले प्रहरीलाई खबर गरेपछी प्रहरीले सबै कुरा पत्ता लगाएको हो । बीबीसीले लेखेको छ । 

No comments :

Post a Comment