23 November 2015

अमेरीकामा पनि अन्धाधुन्द गोली


२३ नोभेम्बर २०१५, न्यु आलरीस- संयुक्त राज्य अमेरीकाको न्यु आलरीस प्रान्तमा रहेको एक पार्कमा भएको अन्धा-धुन्ध गोली आक्रमणमा परी १६ जना घाइते भएका छन । गोलाबारीको समयमा पार्कमा करीब ५०० जना रहेको बताईएको छ । घाइतेहरुलाई अस्पताल लगिएको प्रहरीले बताएको छ ।


पार्कमा एक सांगीतिका कार्यक्रम तथा एउटा म्युजीक भिडियोको सुटिङ भइरहेको थियो । प्रतक्षदर्शिहरुका अनुसार दुईजना अाक्रमणकारीले हमला गरेको बताईएको छ ।

No comments :

Post a Comment