28 November 2015

आफ्नै छोराको दुई लाखमा बिक्री

२८ नोभेम्बर २०१५, पुने- भारतको पुनेमा एकजना आमाले आफ्नै बच्चालाई भा रु २ लाखमा बेच्नका लागी अपहरणमा परेको कथा बनाएको खुलेको छ । अर्चना मुकेश सोनावानेले आफ्नै बच्चालाई बेच्नका लागी लुकाएर बहीनीसग कुरा मिलाई आफन्तलाई अपहरणमा परेको बताएकी थिइन ।

प्रहरीको अनुसंधानबाट उनले आफ्नो बच्चा आफ्नै बहिनीलाई भा रु २ लाख र केही गहनामा बेच्न लागेको खुलेको छ ।

अर्चना र उनकी बहिनी दुबैलाई नियन्त्रणमा लिएर प्रहरीले हाल अनुसन्धान गरिरहेको छ 

No comments :

Post a Comment