28 November 2015

'मधेसी मोर्चासँग बार्ताको अौचित्य छैन'

Image result for agni kharel२८ नोभेम्बर २०१५, काठमाण्डौ- कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री अग्नि खरेलले प्रमुख राजनीतिक दलहरुबीच साझा धारणा नबनाई मधेसी मोर्चासंग वार्ता गर्नुको औचित्य नभएको प्रष्ट पार्नु भएको छ । उहाँले सहमति विना संविधान संशोधन असम्भव भएकोले दलहरुबीच साझा धारणा आवश्यक भएको बताउनु भयो । 

No comments :

Post a Comment