28 November 2015

भारतीय राजदुत रंजीत रे को गाडी खरानी


२८ नोभेम्बर २०१५, काठमाण्डौ- काठमाडौँको लाजिम्पाटस्थित भारतीय दुताबासको गाडीमा आगजनी भएको छ। भारतीय काउन्सीलरले चढ्ने गरेको २२ सि डी नम्बरको कारमा आगजनी भएको हो। आगजनीको कारण भने खुल्न सकेको छैन्। जानकारी पाए लगत्तै प्रहरी घटना स्थल पुगेको छ। चालक फलफूल किन्न गएको अवस्थामा आगजनी भएको बुझिएको छ। मानवीय क्षेती भने भएको छैन। घटनाको बारेमा पूर्ण विवरण आउन बाँकी छ ।

No comments :

Post a Comment