29 October 2015

धमलामाथी आखिर कसले गर्यो हमला ?


नेपालका बरिष्ठ भनेर चिनिने पत्रकार ऋषि धमलामाथी हमला भएको छ । अष्ट्रेलियाबाट एक नेपालीले टेलिफोन गरेर उनलाई हमला गरेका छन । फोनमा आफ्नो नाम शिब भइको बताएपनि यसरी फोन गर्ने को हुन खुल्न सकेको छैन । भिडियोमा उनिहरुबीचको टेलिफोन अन्तर्वार्ता हेर्न सकिन्छ । धमलाले टेलिभिजनमा 'धमलाको हमला' नामको कार्यक्रम संचालन गरेर अरुमाथी हमला गर्ने गर्छन। उनिमाथीको यो हमलापनि निक्कै रोचक छ ।

No comments :

Post a Comment