11 October 2015

नेपाल प्रहरीमाथि एसएसबीको आक्रमण, भारतको दादागिरीले सीमा नाघ्यो

११ अक्टोबर २०१५, काठमाण्डौ- दसगजामा धर्ना बसेका मधेशी मोर्चाका कार्यकर्ता र नेपाल प्रहरीबीच झडप भइरहेका बेला भारतीय सीमा सुरक्षा बलले आज विराटनगरको रानी नाकास्थित दसगजा क्षेत्रमा आएर नेपाल प्रहरीका असईलाई नियन्त्रणमा लिएर भारतीय भूमिमा लगि कुटपीट गरेका छन् ।
एसएसबीले असई प्रदीप गिरीलाई नियन्त्रणमा लिएर कुटपीट गर्दे हतियार समेत खोसेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी प्रमोद खरेलले जानकारी दिए ।

No comments :

Post a Comment