कार्यकर्ताको अथक मिहिनेतका कारण यो अवस्थामा पुगेको पार्टीको नेतृत्वका कारण बदनाम भएर बरबादीको अवस्थामा पुगेको बताए । पार्टीको कार्यशैली र निर्णयले गर्दा मधेसमा मधेस विरोधि, पहाड तिर पहाड बिरोधि अनि आम तन्नेरीहरुका बिचमा आफ्नो निर्णय आफैं गर्न नसक्ने पार्टीको रुपमा परिणत भएकोले यो सबै आरोपहरुबाट पार्टीलाई मुक्त गराउनु अवको चुनौती रहेको भनेका छन। 'अब यो हाम्रो संकल्प हो यसकोलागि हाम्रो भूमिकाबाट पार्टीलाई सहि ठाउँमा उभ्याएर सहि निर्णय गर्न सक्ने आफ्नो तागतमा आफ्नो सुझबुझमा निर्णय गर्न सक्ने ठाउँमा ल्याएर छाड्ने छौं। यो नै हाम्रो पुस्ताको यसका संस्थापक नेताहरू प्रतिको सम्मान हो, गौरवशालि विगत प्रतिको सम्मान हो। नेपाली कांग्रेसका आम कार्यकर्ता र शुभेच्छुक प्रतिको हाम्रो दायित्व हो। अब हामी कांग्रेसको पुनर्निर्माणमा जुट्नेछौं।' उनले थपेका छन । उनले यसअघि नै यसपाला काग्रेसले एमाले लाई प्रधानमन्त्री बन्न दिनुपर्ने आशयको अभिब्यक्ति दिईसकेका थिए ।
11 October 2015
गगनले भने 'काग्रेस पुनिर्माण गर्नैपर्नेगरि बिग्रियो'
Subscribe to:
Post Comments
(
Atom
)
No comments :
Post a Comment