10 October 2015

ललितपुरको जमिनमुनी जताततै ग्यास, नाकाबन्दीमा ललितपुरबासी खाल्डो खन्दै खाना पकाउदै (भिडियो)

ललितपुर जिल्लामा जमिन अलिकती खनेर अागो बाल्दा अागो बलेको छ र केही सर्बसाधारणले यसैको सहयोगले यो नाकाबन्दीको कारणले भएको ईन्धन संकट टार्न खाना बनाईरहेका छन । हेर्नुहोस भिडियो ।

No comments :

Post a Comment