
कञ्चनपुरमा कक्षा १० मा अध्ययनरत महेन्द्रनगर भाँसीकी स्थानीय अर्चना पनेरुले केही दिन अघि देखि मात्रै भड्कीलो स्वभावमा आफुलाई नग्याउँदै लगेकी थिइन् । प्रहरीले उनलाई पक्राउ गरेसँगै उनका सबै नग्न तस्विरहरु समेत डिलीट गरिदिएको छ ।
मिस कन्टेष्ट समेत जितेकी पनेरुलाई विवादमा परेपछि लिटिलबुद्ध ऐकेडेमी स्कुलले उनलाई रेष्टीकेट गरेको छ । पनेरुले करिब १ दर्जन नग्न तस्विर फेसबुकमा पोष्ट गरेपछि उनलाई कमेन्टमा उत्ताउला र भड्कीला शब्दहरुले लेख्नेहरुको ताँती नै लागेको थियो ।
No comments :
Post a Comment