06 September 2015

मन छुने केहि कलाहरु (फोटो फिचर)

Humanityकेहि दिनअघि टर्कीको समुद्री किनारमा मृत अवस्थामा भेटिएका ३ वर्षीय सिरियन बालक अयलान कुर्दीको तस्वीरले संसारलाई रुवाईरहेको छ । आफ्नो आमाबाबु र दाइसँगै सिरियाबाट शरणार्थीको रुपमा युरोप जानेक्रममा यी अवोध बालकले समुद्रमै आफ्नो जीवन बिसाए ।

उनकी आमा र दाइ पनि जीवित रहेनन् ।
अन्तत: समुद्रको छालले उनलाई किनारमा फालिदियो । अहिले त्यही तस्वीरले विश्वलाई नै स्तब्ध बनाएको छ । यसैक्रममा केही कलाकारहरुले समुद्रमा बगेको मानवतालाई झल्काउने केहि आर्ट गरेका छन् । ति आर्टहरु अहिले इन्टरनेटमा भाइरल बनिरहेको  छ।

केहि छानिएका कलाहरु:



aylan-kurdi 19
aylan-kurdi
aylan-kurdi-17
aylan-kurdi-18
Syria-boy
art of child 2
Art of child 1
art of child 3


No comments :

Post a Comment