15 May 2015

अमेरिकी हेलिकाेप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍याे

१ जेठ २०७२, काठमाण्डौ-  २९ वैशाखदेखि हराइरहेकाे अमेरिकी हेलिकाेप्टर दाेलखाकाे कालिञ्चाेकडाडाँकाे उत्तरी क्षेत्रमा दर्घटनाग्रस्त अवस्थामा फेला परेकाे छ । नेपाली सेनाकाे अारएएन ४७ हेलिकाेप्टरले दुर्घटनाग्रस्त अमेरिकी हेलिकाेप्टरकाे भग्नावशेष पत्ता लगाएकाे थियाे । दुर्घटनास्थल ११ हजार एक फिटकाे उचाईमा काठमाडाैंबाट ३५ माइल उत्तर पूर्वमा अवस्थित छ 

No comments :

Post a Comment