15 May 2015

पालमा कालोबाजारी, सगरमाथा टिभीले गर्यो पर्दाफास (भिडियो)

भूकम्पपीडितको लागि ल्याइएको त्रिपाल आखिर कहाँ जान्छ त हेर्नुहोस् भिडियो...भूकम्पपीडितको लागि ल्याइएको त्रिपाल कहिले नेताहरू लुछाचुँडी गर्छन्, कहिले बिच बाटोबाटै गायब हुन्छन् कहिले व्यापारीको गोदाममा भेटिन्छन् र अहिले कालाव्यापारीहरूले देश चलाइरहेका छन्। सरकारले करीव ५ लाख त्रिपाल वितरण गरिसकेको भनेको छ यद्दपि, वास्तविक पीडितहरू अझै खुल्ला आकाशमुनि रात गुजार्न वाध्य छन्। सरकार! प्राकृतिक विपत्तिले ठगिएका जनताहरू अब कसलाई गुहार्न जाने...?

Posted by HKNepal.com on Thursday, 14 May 2015

No comments :

Post a Comment