16 May 2015

आफ्नै बहिनिलाई बलत्कार गरेपछी


एजेन्सी । १३ बर्षका एक वालकलाई आफै बहिनीलाई बलात्कार गरेको आरोपमा पाँच बर्षको सजाय सुनाइएको छ ।
बेलायतको कोवेन्ट्रिमा बालकले आफ्नै वहिनीमाथी यौन क्रियाकलाप गरेको स्विकार गरेका हुन् । १० बर्षको उमेरकी बहिनीलाई उनका दाजुले बलात्कार गर्ने गरेका थिए ।
पीडित बालिकाले प्रहरीलाई दिएको बयानमा उनका दाजुले ओछ्यानमा कपडा खोलेर सुत्न लगाई उत्पीडन गर्ने गरेका थिए ।
यस्तो क्रियाकलाप देखेकी छिमेकी महिलाले प्रहरीलाई खवर गरेकी थिइन् । हप्तामा एक पटक यस्तो कार्यगर्ने गरेको किशोरीले बताएका प्रहरीले जनाएकोछ ।
अस्लिल भिडियो देखाएर दाजुले उनीमाथि यौन इच्छा पुरा गर्ने गरेका थिए । अदालतले आफ्नै परिवार भित्र यस्तो घटना हुदा समाजमा नकारात्मक असर पर्ने भन्दै बालकलाई जेल सजाय तोकेको हो ।
यद्यपी वालकका वकिलले बालिकाको स्किारमा भएकोले यसलाई बलात्कार भन्न नमिल्ने तर्क पेश गरेका थिए । बहिनीले नचाहदा दाजुले यौन कार्य नगर्ने गरेको बालिकाले स्विकार गरेको भन्दै बकिलले अदालतमा जेल सजाय नतोक्न तर्क गरेका थिए ।
उनलाई साढे २ बर्ष सुधार गृहमा राख्ने तथा वाकी समय वालकको व्यबहारको अध्ययन गर्ने फैसला सुनाएको छ ।

No comments :

Post a Comment