17 April 2015

चीनले सगरमाथाको मुनितिरबाट सुपरसोनिक रेल काठमाडौँसम्म ल्याउने

४ बैसाख २०७१, एडेलेड- चीनको नेपालसम्मको रेलयोजनाले भारतमा तहल्का मच्चाएको छ । भारतीय मिडिया यसबेला यस्तो प्रचार गर्दैछन कि नेपाल भारतको मात्र मित्र-राष्ट्र हो । कतिसम्म आत्तिएका छन् भारतीयहरु भन्ने INDIA TV को यो क्लिप्सबाट बुझ्न सकिन्छ ।
नेपाल हालको विश्वको अर्थतन्त्रको केन्द्रबिन्दुको बिचमा छ र यसबाट अधिकतम फाइदमात्र लिन सकेपनि नेपालले चाडै नै आर्थिक छलांग मार्न सक्ने छ, केवल बिबेकको प्रयोग गर्नुपर्ने अवस्था छ ।

No comments :

Post a Comment