
अमेरिकाका केही मानिसहरुले यसलाई एडिसनको ठट्टा मान्दथे किनभने स्पिरिट फोनको कुनै डिजाईज कहिल्यै आएन । फ्रान्समा एडिसनको मूल डायरीको १९४९ को
फ्रेन्च अनुवादको छुटेको अन्तिम अध्याय सुरक्षित राखेको थियो ।
आगामी बिहीबार फ्रान्सका पाठकहरुले एडिसनको असामान्य सवाल ‘ला रोयुमे दे ल ओ–डेला’ अर्थात ‘मृत्युपर्यन्त जीवनको साम्राज्य’ नामको पुस्तकमा पढ्न सक्नेछन् । यो यसको पुर्नप्रकाशन हो ।
एडिसनले कल्पना गरेजस्तै मृत मानिसको आवाज सुन्न सकिन्थ्यो या सकिदैन थियो तर एक अर्थमा यो किताब उनको मृत्युपछि पनि आविष्कारमा उनको उत्कट चाहानालाई सम्झाइ रहने परिचायक बन्नेछ ।
No comments :
Post a Comment