डेली मेलका अनुसार १० मिनेटको उक्त भिडियो पोर्न स्टारले कयौं पटक आफ्नो संवेदनशील अंग देखाएकी छन्। पोर्न स्टारको नाम आरिटा भएको बताइएको छ। भिडियोमा आरिटाले टुरिष्ट डेस्टिनेशनको विषयलाई दिएर गुनासो गरेकी छन्। भिडियोमा उनले इजिप्टमा हेर्नयक केही नभएको टिप्पणीसमेत गरेकी छन्। 'यहाँ हेर्नलायक केही चिज छैन,' उनले भनेकी छन्, 'योभन्दा राम्रो त हाम्रो मरुभूमि छन्।'
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सो भिडियोलाई रुसको एक कम्पनीले रिलिज गरेको छ। इजिप्ट सरकारले उक्त भिडियोलाई फर्जी भएको बताएको थियो। तर पछि आफ्नो फैसला परिवर्तन गर्दै जाँच गर्ने आदेश दिएको छ। इजिप्टका नागरिकले सो भिडियो काण्डले इजिप्टको संस्कृतिमा नकारात्मक असर परेको बताएका छन्।
न्युजटाइम अफ्रिकाका अनुसार सो घटनापछि इजिप्टको सरकार क्रुद्ध भएको छ। किन भने सो भिडियोमा गीजा र कायरो शहरको केही प्रतिष्ठित ठाउँ पनि देखाइएको छ।

No comments :
Post a Comment