06 March 2015

‘गुगल ब्वाइ’को मुहारमा खुशी

 २२ फाल्गुन , काठमाडौं-  चामत्कारिक क्षमता भएका ४ बर्र्षीय बालक आदित्य दाहालको उपचारका लागी सरकारले आर्थिक सहयोगको घोषणा गरेको छ  । आदित्यको स्वास्थ्योपचारका लागि आर्थिक सहयोग गर्ने सरकारी निर्णयले परिवारका सदस्य र शुभेच्छुक खुसी भएका छन् । 

No comments :

Post a Comment