
बिहीबार उनी आफ्ना कलेजका साथीहरुसँगै टुरकालागि निस्कीएकी थिइन् । तर, कलेज नजिकैको एक पेट्रोल पम्पमा पुगेपछि उनलाई अकास्मात पेट दुख्न
थाल्यो ।
बस तेल हाल्न थालेको बेला उनी शौचालय पसिन् । लामो समय सम्म पनि शौचालयबाट बाहीन नआएपछि उनका साथिहरु भित्र गए । साथिहरुले शौचालयमा रगतै रगत देखे ।
तत्पश्चात् उनले आफु सुत्केरी भएको बताइन् ।
उनले शिशुको घाँटी थिचेर हत्या गराइन् । अस्पताल पलगेपछि चिकित्सकहरुले बच्चा मृत घोषित गरे । अहिले उनीमाथि थप अनुसन्धान भैरहेको छ ।
No comments :
Post a Comment