खासमा उनी आफ्नो पत्नीनको पर्खाइ थिए। पत्नी को आगमसँगै टुरगुट आफ्नो ५०औं एनभरसरी मनाउने योजनासमेत बनाएका थिए। तर उनकी पत्नी निसले आफू एक डाक्टरसँग प्रेम गरेको र अब गाउँ नआउने भनेपछि टुरगुट नदीको किनार गएर गुप्ताङ्ग काटेर नदीमा बगाइदिएका हुन्।
टुरगुटलाई तुरुन्तै अस्पताल पुर्यारइएको थियो। तर उनको गुप्ताङ्ग भने नदीमा नभेटेको स्थानीय अधिकारीलेहरुले बताएका छन्।
टुरुगुटको स्वास्थ्य ठीक भए पनि उनी अहिले डिप्रेसनको सिकार बनेको डाक्टरहरुले बताएका छन्।
टुरगुटले जिन्दगीभर साथ दिँदादिँदै पत्नीले छोडेर गएपछि आफ्नो पुरुषोत्व नस्ट गरेको बताएका छन्। त्यसैले यस्तो हर्कत गरेको उनले बताए।
No comments :
Post a Comment