१५ मंसिर २०७१, काठमाण्डैं- काठमाडौँको सुन्धारास्थित जेडिए कम्प्लेक्सको बेसमेन्टमा आगलागी भएको छ। अपराह्न सवा चार बजेतिर बेरमेन्टमा रहेको जेनेरेटरमा अागलागी भएकाे हो। आगलागीपछि कम्प्लेक्समा रहेका विभिन्न कम्पनीका कर्मचारीले कार्यालय छोडेका थिए। दमकलको सहयोगले अागो नियन्त्रणमा अाएको छ।
No comments :
Post a Comment