29 November 2014

फेसबुकको नयाँ नियम सार्वजनिक

१३ मंसिर २०७१, एडेलेड- फेसबुकले नयाँ नियम ल्याउन लागेको जानकारी दिएको छ । १ जनवरी, २०१५ देखि उसले आफ्नो नियम बदल्न लागेको हो । यसको लागि कम्पनीले सबै युजर्सलाई नोटिफिकेशन पनि पठाएको छ । फेसबुकका अनुसार अब फेसबुकले युजर्सलाई फेसबुक चलाउनको लागि टिप्स/गाइडलाइन दिनेछ । कम्पनीले नयाँ नियमको माध्यमबाट फेसबुक प्रयोगकर्तालाई सुरक्षित नेटवर्किङको लागि गाइड गर्नेछ । यो जानकारी भने अहिलेलाई ३६ भाषामा मात्र हुनेछ ।

नयाँ नियममा के के छन त ?

प्राइभेसी बक्स
यसको माध्यमबाट फेसबुकले आफ्नो युजर्सलाई आफ्नो जानकारीको लागि नियन्त्रणमा राख्न सक्छ । उदाहरणको लागि तपाई आफ्नो Untag, unfriend र block को बारेमा जान्न सक्नुहुनेछ । यति मात्र नभई आफ्नो हरेक पोस्ट कस-कसलाई पठाउने पनि थाहा हुनेछ ।
तपाईलाई पनि फेसबुकमा नोटिफिकेशन आएको पनि होला ।

No comments :

Post a Comment