शुक्रवार नेपाल प्रहरीका आइजिपी उपेन्द्रकान्त अर्यालसँग भेट्दै उनले नेपाल प्रहरीको युनिफर्मलाई स्मार्ट बनाउन सहयोग गर्ने बताएका हुन्।
हलकै प्रहरी युनिफर्म थप आकर्षक देखिने गरी डिजाइन गर्न उनले सहयोग गर्न लागेका हुन्। नेपाल प्रहरीका सबै किसिमका युनिफर्मका डिजाइन उनले मागेका छन्। पछिल्लो समय नेपाल प्रहरीको पोशाक सुरक्षा गार्डको जस्तो भयो भनेर सुरक्षाकर्मीहरुले गुनासो गर्दै आइरहेका थिए ।
No comments :
Post a Comment