
राजवंशीले प्रतिकार गर्न खोज्दा उनैले बोकेको पेट्रोल छर्किएर आगो लगाइएको पीडितका आफन्तले बताए। आगो लागेर आधा शरीर जलेका राजवंशीलाई धरानस्थित विपी कोइराला अस्पताल घोपा लगिएको छ। उपचारका लागि कोशी अञ्चल अस्पताल पुर्याइएका उनलाई त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धरान लगिएको छ ।
No comments :
Post a Comment