नेपाल सरकारले जग्गा उपलब्ध गराइदिए वा निर्माणको स्वामित्व लिइदिए हाललाई ५० करोडदेखि १ अर्ब अमेरिकी डलर लगानी गरिदिने उसले जनाएको छ ।
सौर्यउर्जा उत्पादनमा क्रियाशिल नेपालको निजी क्षेत्रमार्फत अगाडि बढाइएको प्रस्तावमा भनिएको छ खरिदकर्ताले १५ प्रतिशत लगानी प्रत्याभूति गर्नुपर्नेछ ।
No comments :
Post a Comment