12 May 2015

विमानस्थलमा भीषण आक्रमण, केही विमान जलेर ध्वस्त


एजेन्सी । साउदी अरबका लडाकु विमानहरुले यमनको राजधानी सनासहित केही शहरमा भिषण बमबारी गरेका छन् ।साउदी लडाकु विमानहरुले गरेको भिषण हवाई हमलामा परी 
यमनको राजधानी सनास्थित विमानस्थलमा राखिएका केही विमानहरु जलेर ध्वस्त भएका छन् ।यसअघि साउदी लडाकु विमानले अलमसीरा टिभी च्यानलमा बमबारी गरेका थिए । अलमसीरा टिभी च्यानल यमनको अन्सारुल्लाह आन्दोलनसँग सम्बन्धित रहेको छ ।उक्त च्यानलले साउदी अरबले गरिरहेको बर्ब

No comments :

Post a Comment