14 May 2015

कलंकीमा ७ तले भवन हेर्दा हेर्दै भत्कियो

Building_Kalanki३१ वैशाख २०७२, काठमाडौ - कलंकी शिवनगरस्थित ७ तले भवन आज विहान पूर्णरुपमा भत्किएको छ । बैशाख १२ गतेको भूकम्पमा भत्किएको भवन आज विहान लडेको हो । आनन्दबुद्ध मगरको घर आज विहान सवा ६ बजे ढलेको हो ।
घर चर्किएदेखि नै घरमा कोही नबस्ने भएकाले मानवीय क्षति हुन भने पाएन । भत्किएको घरबाट शसस्त्र प्रहरीको मद्दतमा सामान बाहिरि निकालिएको छ ।
आज विहान ३:१३ मा दोलखाई केन्द्र बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

No comments :

Post a Comment