21 March 2015

एडेलेडमा एमआरपी अन्तरक्रिया-जानकारी कार्यक्रम सम्पन्न

२१ मार्च २०१५, एडेलेड- नेपाली हेल्प डेस्कको आयोजनामा आज एडेलेडमा एमआरपी अन्तरक्रिया-जानकारी कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाली दुताबासका कर्मचारीहरु आएर नेपालीहरुको हस्तलिखित राहदानी लाइ एमआरपीले प्रतिस्थापन गर्नका लागी  फारमसमेत यहिबाट संकलन गरेका थिए । कार्यक्रमबाट थुप्रै नेपालीहरु लाभान्बित भए । कार्यक्रम मसनलेक स्थीत युनिभरसिटी अफ साउथ अष्ट्रेलियाको भवनमा सम्पन्न भएको थियो ।
 आज छुटेकाहरुले  भोलि दिउसो १२ बजे देखि २ बजे सम्म Trustee Building ,Level 5, 22 Grenfell Street मा गएर सेवा लिन सक्नेछन् । 



No comments :

Post a Comment