
उनले भनेकी छन्, ‘मलाई थाहा थिएन बाबुछोरीको
सामान्य सम्बन्ध कस्तो हुन्छ । हामीले एक अर्कालाई साथ दियौ र मैले यसमा सुरक्षित महसुस गरे ।’ उनले आफ्नो बाबुलाई टेलिफोन मार्फत सम्पर्क गरेकी थिइन् ।
एक दिन नताशाका बाबुले उनकै अगाडि पोर्न च्यानल चलाए । यसपछि उनले नताशालाई सम्हाले । सोही समयमा उनीहरुबीच पहिलो पटक यौन सम्बन्ध भएको थियो ।
उनी दुई वर्षसम्म आफ्नो बाबुको इच्छा र आफ्नो यौन उत्तेजनाको शिकार बनिन् । उनी अहिले यस्तो अनैतिक सम्बन्धबाट छुटकारा पाउनका लागि थेरापी लिइरहेकी छन् ।
No comments :
Post a Comment