फुटेको गमला प्रहरीले लगेको छ । काठमाडौं महानगरपालिकाले उक्त स्थानमा अर्को गमला राख्ने र गमला फुटाउनेलाई प्रहरीको सहयोगमा २ हजारसम्म जरिवाना तिराउने तयारी गरेको छ । महानगरपालिकाका अनुसार हालसम्म सडकमा राखिएका चार वटा गमला फुटेका छन् । तीमध्ये कालिमाटीमा गमला फुटाउने एक जनालाई दुई हजार जरिवाना तिराइसकिएको छ ।
02 December 2014
गमला फुटाउनेलाई २ हजार जरिवाना
Subscribe to:
Post Comments
(
Atom
)
No comments :
Post a Comment